सेवा /

डाटानेपाल

डाटानेपाल

डाटानेपालले एपीआई सेवा, सिस्टम प्रशासन तथा आर्किटेक्चर, डाटाबेस आर्किटेक्चर, जिओस्पासियल, डटा विश्लेणण, डाटा भ्युजलाईजेशन, यूजर इंटरफेस डिजाइन, वेब सेवावेब सुरक्षा, वेब बिकास लगायतका सेवाहरु प्रदान गर्छ।

डाटा भ्युजलाईजेशन

डाटासेटमार्फत उपयोगी जानकारीप्राप्त गर्न हामी जिओस्पसियल तथा डाटा विश्लेषण सेवा प्रदान गर्छौ। आधुनिक फ्रेमवर्कको उपयोग गर्दै हामी चुस्त र परिवर्तनीय डाटा भ्युजलाईजेशन सेवा पनि प्रदान गर्छौ।

एपीआई सेवा

नीजि तथा सारकारी सेवाग्राहीका मागलाई मध्यनजर गर्दैमा हामी एप्लीकेशन प्रोग्रामिंग इंटरफेस डिजाइन तथा निर्माणमार्फत डाटालाई बढीभन्दा बढी उपयोगी बनाउँन सेवा प्रदान गर्दछौ।

वेब अनुप्रयोग

हामी वेब अनुप्रयोगको डिजाइन र निर्माण गर्छौ जुन आधुनिक टेक्नोलोजीमा आधारित हुदै उपयोगी र सुरक्षित पनि हुन्छन्। ग्राहकलाई हामी यूजर इंटरफेसको डिजाइन गर्न पनि सहयोह गर्छौ।

प्रणाली वास्तुकला

सिस्टम प्रशासनको समर्थन, वास्तुकला विश्लेषण तथा भैतिक र क्लाव्ड दुवै होस्टिंग समाधान प्रदान गर्छौ, जसले ग्रहाकहरुलाई बुनियादी ढांचा और प्रदर्शनको सुनिश्चिता पाउँछन्। हामी डेटाबेस अपटिमाईज गर्न पनि मदद गर्छौ।

Give DataNepal a try and let us know how we can help you?